गण्डकी प्रदेश
गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने
पोखरा । गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि […]
तनहुँका टिकाराम काभ्रेबाट बेपत्ता
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० बाङराङका तोलानारायण श्रेष्ठ (टिकाराम) काभ्रेबाट बेपत्ता भएका छन् । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता […]
मनाङमा बाढीपहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु
लमजुङ । मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढीपहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । सरकारबाट प्राप्त राहत रकमबाट […]
मजुङमा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता
लमजुङ । जिल्ला अस्पतालमा एक्स-रे समेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । मनाङमा रहेको एक मात्र जिल्ला […]
भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । […]
सवारी कारवाहीबाट लमजुङमा ६ महिनामा साढे २४ लाख राजश्व संकलन
लमजुङ । चालु आव २०७८/७९ को ६ महिनामा लमजुङमा सवारी कारवाहीबाट २४ लाखभन्दा बढी रकम राजश्व संकलन भएको छ । जिल्लाका […]
घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड
लमजुङ । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ […]
हिमपातले मनाङमा सडकसँगै टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध
मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकीएको छ […]
लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित
लमजुङ । लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको […]
मनाङमा तीन फिट बाक्लो हिमपात, किसान खुसी
लमजुङ । मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । […]
लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी
लमजुङ । लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७/०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन् । सात पालिकाले आर्थिक वर्ष ०७७/०७८ […]
बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप
लमजुङ । बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड-१९ विरुद्धको खोप लगाउने भएकाे छ । १२ वर्ष माथिकाले हरेक साेमबार र […]
एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा
लमजुङ । नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घलेगाउँमा बस्ने भएको छ । एमाले लमजुङको पदाधिकारीको बैठकले […]
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
लमजुङ । राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग […]
दुई सय किसानलाई हातेट्याक्टर
लमजुङ । बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० […]
मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख
लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे […]




