गण्डकी प्रदेश
जहाजमा अर्का पाइलट वसन्त लामा पनि सवार थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए
काठमाडौं । आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई […]
मौसम प्रतिकुलको कारण हराएको जहाज खोजी गर्न गएको हेलिकप्टर फिर्ता
काठमाडौं । जोमसोमबाट हराएको जहाज खोजी गर्न गएको फिस्टेल एयरको हेलिकप्टर मौसम प्रतिकुलको कारण फिर्ता भएको छ । पोखराबाट जोमसोमका […]
गण्डकी सरकारले हटाएका खेलकुद विकास समितिका पदाधिकारीलाई अदालतले फर्कायो
पोखरा । गत चैत २४ गते गण्डकी सरकारले हटाएका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई तत्कालका लागि नहटाउन अल्पकालीन […]
स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते
पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी […]
गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने, कानुन बनाउन समिति गठन
पोखरा । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । पूर्व मुख्यमन्त्री, मन्त्रीहरूसहित प्रदेशसभाका सभामुख, […]
पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
कास्की । कास्कीको पोखरा महानगरपालिका–९ मा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते […]
पोखरामा अत्यधिक मत बदरः मेयरमा २० हजार, उपमेयरमा १९ हजार
पोखरा । पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन् […]
एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना
पोखरा । पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको […]
पोखरामा ९ मत खोज्दै पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन
पोखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । […]
गठबन्धनका धनराज पोखराका १५औँ मेयर निर्वाचित
पोखरा । पोखराको १५औँ मेयरको रुपमा धनराज आचार्य निर्वाचित भएका छन् । आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् […]
अन्नपूर्ण गाउँपालिकाकाे पहिलाे निर्णय : ५० प्रतिशत अनुदानमा सबैकाे स्वास्थ्य बिमा
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र […]
गण्डकीको नतिजा : आफ्नो गुमाए, नयाँ भित्र्याए
पोखरा । मुस्ताङको लोमान्थाङ, बारागुङ र थासाङ वर्षौंदेखि कांग्रेसको गढ मानिन्थ्यो । यसपालि दुवै पालिकामा एमाले विजयी भयो । एमालेको […]
लमजुङमा अझै खबर पुर्याउन कटुवालकै भर
लमजुङ । गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटेजस्ता शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको […]
बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य […]
एमालेले गण्डकीमा रोक्यो कांग्रेसलाई बराबरीमा
काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् […]
पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै थापा
पोखरा । पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले […]




