मुख्य समाचार
निर्वाचनको प्रचारप्रसारमा आचारसंहिता विपरित बालबालिकाको प्रयाेग भएको कांग्रेसकाे आरोप
काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाउनुभएको छ । नेपाली […]
एकै चरणमा निर्वाचन हुनेमा ढुक्क हुन प्रधानमन्त्रीकाे आग्रह
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ । मतपत्र छपाइस्थल जनक शिक्षा […]
निर्वाचनअघि कुनैपनि दलसँग गठबन्दै हुँदैन : कांग्रेस
काठमाडाैं । नेपाली काँग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको […]
निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि अनुसन्धान भइरहेको छ : आयोग
काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । […]
मुक्तिनाथ क्षेत्रकाे हिउँमा ‘स्की’ प्रतियाेगिताकाे राैनक
काठमाडाैं । वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की […]
निर्णय कार्यान्वयनको एक दशकपछि फ्री भिसा, फ्री टिकट पुनरावलोकनको गृहकार्य
काठमाडाैं । सरकारले निर्णय कार्यान्वयनको एक दशकपछि खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीतिको पुनरावलोकन […]
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा शुरु
काठमाडाैं । नेपाल बिल्डकनको ११औं संस्करणको प्रदर्शनी बिहीवारदेखि शुरु भएको छ । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत […]
‘नेपाल टेलिकम’ राज्यको डिजिटल मेरुदण्ड : गृहमन्त्री
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ । नेपाल […]
टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध
काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव मनाइरहँदा कर्मचारीहरुले मौन विरोध प्रदर्शन गरेका छन् । टेलिकममा आबद्ध […]
उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालबाट होइन, डेलिभरीबाट स्थापित पार्टी हो : कुलमान घिसिङ
काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ […]
आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन् : अध्यक्ष ओली
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम […]
अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन
काठमाडाैं । आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न […]
फागुन २१ गते निर्वाचन हुने सम्भावना छ, जित्नुपर्ने पार्टी एमालेनै हाे : अध्यक्ष ओली
काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताउनुभएको छ ।झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई […]
आणविक मुद्दाका विषयमा इरान र अमेरिकाबीच मस्कटमा वार्ता हुँदै
एजेन्सी । ईरान र अमेरिकाबीचको आणविक वार्ता शुक्रवार ओमानको मस्कटमा आयोजना गरिने इरानी परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले बताउनुभएको छ । […]
दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक ल्याउँछौं : नेपाली टोली
काठमाडाैं । नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीले छैटौं दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यसहित श्रीलंकाको यात्रा गरेको छ । श्रीलंकाको […]
जापानकाे औपचारिक भ्रमण पूरा गरी राष्ट्रपनि पाैडेल स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति पौडेल […]





