कर्णाली प्रदेश Archives | Page 15 of 65 | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार
व्यवसायिक सिप प्रदान गर्दे डार्डो नेपाल 

मुगु। मुगुका अपांगता भएका व्यक्तिहरूले पछिल्लाे सयम जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सिप प्राप्त गरिरहेका छन् । यही […]

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम 

मुगु। मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा […]

कर्णाली प्रदेशसभा बैठक: अझै भएन दलीय सहमति 

सुर्खेत। सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन । सत्तारुढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको […]

स्वास्थ्य बिमा गरेका नागरिकले ६ महिना बितिसक्दा पनि उपचार सुविधा पाएनन्

जुम्ला। ०७८ फागुनमा स्वास्थ्य बिमा गरेका जुम्ला हिमाका बासिन्दाले अझै पनि निःशुल्क औषधि पाएका छैनन् । हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका […]

डुङ्गेश्वरर गाउँपालिकामा लागेकाे ताला दुई दिनपछि खुल्यो

सुर्खेत। दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएकाे ताला खुलेको छ । करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले साेमबार ताला लगाएका थिए […]

तरुण दल बाँफिकोट अध्यक्षले पालिकाका प्राविधिक कुटे

सुर्खेत। नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कुटपिट गरेका […]

माग सम्बोधन नभए सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने माओवादीको निर्णय

सुर्खेत। माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ […]

माग पूरा नभएसम्म सदन र विषयगत समितिमा सहभागी नहुने माओवादीको निर्णय 

सुर्खेत। कर्णाली प्रदेश माओवादी केन्द्रको संसदीय दलले आफूहरुको माग पूरा नभएसम्म सदन र विषयगत समितिमा सहभागी नहुने निर्णय गरेको छ […]

नाग्म-गमगढी सडक अवरुद्ध

जुम्ला। कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि […]

रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै

मुगु। रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ । चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम […]

कर्णालीमा करार कर्मचारी निस्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी

सुर्खेत। कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी […]

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय 

जुम्ला । कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् ।  मौरी पालनको लागि उनीहरुले तालिम पाएका […]

 जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता 

जुम्ला । जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता  पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा […]

मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध

जुम्ला । राष्ट्रिय मानवअधिकार आयोगले जुम्लास्थित खलंगामा रहेको आयोगको कार्यालय सार्ने तयारी गरेको छ । १५ वर्षदेखि कर्णालीको मानवअधिकारबारे तथ्यगत […]

कुखुरा बाेकेकाे जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे

मुगु। मुगुमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल […]

करारका कर्मचारी हटाउँदै कर्णालीका स्थानीय तह

सुर्खेत। कर्णालीका स्थानीय तहहरुले करारका कर्मचारी हटाउन थालेका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त […]