लोकप्रिय Archives | Page 18 of 24 | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार
श्रम र श्रमिक केही हुन् भन्ने विषयलाई प्राथमिकता दिएर विकासको गति अघि बढाऔं : राष्ट्रपति

पौष १६ मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले […]

टुँडिखेलमा तमु ल्होसार

पौष १५, सोमबार गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ […]

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी

पौष १४ आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ठगीमा परेका पीडितहरूले रकम फिर्ता पाउनेगरी सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति […]

तीन विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीसँग लिए सपथ

२०८१,९,१२ प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री तथा […]

स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजना पक्राउ

पौष १२ शुक्रबार प्रहरीले स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ […]

रास्वपा सभापति लामिछानेको बयान आज पनि जारी रहने

पौष १२ शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ ।कास्की जिल्ला अदालतका सूचना अधिकारी […]

खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउन्ड हवाई फायर

पौष ११ बिहीबार चितवन राष्ट्रिय निकुञ्जको टोलीले हेटौंडामा गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न हवाई फायर गरेको छ ।खाग तस्करको […]

सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री

पौष ११ बिहीबार सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा […]

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

पौष ११ बिहीबार दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजोसम्म […]

माथिल्लो तामाकोशीबाट पुनः आंशिकरुपमा विद्युत् उत्पादन शुरू

पौष १० बुधबार माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत ११ र १२ असोजको […]

येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै

पौष १० बुधबार क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा […]

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति

पौष ९ मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने […]

चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

पौष ९ मंगलबार नेपालको उत्तरी नाका रसुवागढीबाट चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक […]

ताप्लेजुङमा ऐतिहासिकता झल्काउने झिँगटीका घर लोप हुँदै, संरक्षण गर्न कालिगड पाउन मुस्किल

पौष ९ मंगलबार ताप्लेजुङमा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र […]

ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या

पौष ९ मंगलबार ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट […]

सुनकोशी नदीको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू

पौष ९ मंगलबार खोटाङ र उदयपुरलाई जोडने सुनकोशी नदीमा रहेको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू भएको छ ।खोटाङको लिच्कीराम्चे र […]