लोकप्रिय
आँधीखोलामा नदीकटान नियन्त्रण गर्न तटबन्ध निर्माण शुरु
पौष २० शनिबार आँधीखोलामा नदीकटान नियन्त्रण गर्न तटबन्ध निर्माण शुरु भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको […]
मुख्यसचिवको पदावधि दुई वर्ष र सचिवको तीन वर्ष राख्न लोकसेवा आयोगको सुझाव
पौष २० शनिबार लोकसेवा आयोगले निजामती प्रशासनमा अतिरिक्त सचिवको व्यवस्था गर्न सुझाव दिएको छ । अतिरिक्त सचिवको व्यवस्था गरी मुख्यसचिव […]
निजामतीमा सेवा प्रवेशकाे अधिकतम उमेर ३२ वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव
पौष १९ शुक्रबार लोक सेवा आयोगले निजामतीमा सेवा प्रवेशको अधिकतम उमेर ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । निजामतीमा […]
प्रदेश सरकारमाथि बालेनले लगाए नीतिगत भ्रष्टाचारको आरोप
पौष १८ बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बागमती प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् […]
गाँजा तस्करी गर्ने तीनजना धरानबाट पक्राउ
पौष १८ बिहीबार सुनसरीको धरान उपमहानगरपालिका(२० को विष्णुपादुकामा गाँजा तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। धनकुटाबाट धरानतर्फ आउँदै […]
पिङ्गलास्थानकाे हाेटलमा युवतीको शव भेटियाे
पौष १८ बिहीबार काठमाण्डौको पिङ्गलास्थानमा रहेको एक होटलमा युवती मृत भेटिएकी छिन् ।पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा […]
काठमाडौंमा भूकम्पको धक्का महसुस
पौष १८ बिहीबार काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो […]
विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
पौष १८ बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ ।शिक्षा […]
आवश्यक सेवामा हड्ताल निषेध गर्ने सरकारको निर्णय
पौष १७ बुधबार सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने भएको छ। पुस १६ गते मंगलबार बसेको […]
वसन्तपुरमा टोपी दिवस
२०८१,९,१७ जागरुक युवा अभियान नेपालले १२औं नेपाली टोपी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा […]
९ जना नेपालीलाई दक्षिण कोरियाले गर्यो निष्कासन
पौष १७ बुधबार नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन […]
आजदेखि जन्मिएको पुस्तालाई जेन बेटाु भनिने
२०८१,९,१७ आजदेखि जन्मिएको पुस्तालाई जेन ९जेनेरेसन० बेटा भनिने भएको छ । सन् २०१० देखि शुरू भएको जेन अल्फाको विकासक्रम रोकिएर […]
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै
पौष १७ बुधबार मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।लिम्बू […]
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पौष १७ बुधबार गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका […]
बसको ठक्करबाट इन्स्पेक्टरको मृत्यु
पौष १७ बुधबार सर्लाहीमा बसको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर०को मृत्यु भएको छ ।मंगलबार राति करिब नौ […]
सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
पौष १६ मंगलबार सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने सोलुखुम्बुको लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका […]




