राजनीति Archives | Page 11 of 2079 | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार
कांग्रेसमा विपीको नाम लिएर जथाभावी भन्न थालियो ः महामन्त्री थापा

२०८१,९,५ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपी ९विश्वेश्वरप्रसाद कोइराला० को नाम लिएर जथाभावी भन्ने परिपाटी पार्टीमा विकसित भइरहेको गुनासो गरेका […]

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

२०८१,९,५ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

वामदेवलाई भित्र्याउन माधव नेपालको पहल, भैँसेपाटीमा साढे २ घण्टा वार्ता

२०८१,९,५ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।एकीकृत समाजवादीका […]

पूर्वराष्ट्रपति भण्डारी कालीगण्डकी आउँदै

२०८१,९,५ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार ९आज० स्याङ्जा आउने भएकी छन्।उनी कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी आउने भएकी हुन्। आज बिहान १० […]

जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन

२०८१,९,५ जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरुको समाधानका लागि गठित कार्यादलले शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं […]

नयाँ दिल्लीमा सुरु भयो नेपाल(भारत आर्थिक सम्मेलन

२०८१,९,५ परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमीसमक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका […]

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल,प्राधिकरण र मन्त्रालयबीच टसल हुनु नकारात्मक

पौष ५,  शुक्रबार, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ ।बिहीवार मन्त्रालयमा प्राधिकरणका […]

डा। शर्मा भारत र डा. तिम्सिना मलेसियाको राजदूत नियुक्त

२०८१,९,३ राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।उनले नेपालको संविधानको धारा २८२ को […]

भ्रष्टाचारले सीमा नाघेपछि हामी ठूला दुई दल मिल्यौँ ः प्रधानमन्त्री

२०८१,९,३ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको […]

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन

पौष ३, २०८१ बुधबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ ।बुधवार […]

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री

पौष ३, २०८१ बुधबार गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताउनुभएको छ । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार […]

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पौष २ मंगलबार पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति […]

संविधान संशोधनको प्रारम्भिक छलफल सुरु गरिसक्यौँ ः गृहमन्त्री लेखक

२०८१,८,३० गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन्।आइतबार चितवनमा […]

विद्युतीय सवारीसाधन आजको आवश्यकता भौतिकमन्त्री दाहाल

२०८१,८,३० भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन्।आइतवार ललितपुरमा आयोजित एक कार्यक्रममा […]

अनलाइन मिडिया अराजक र अनुशासनहीन बने ः सञ्चारमन्त्री गुरुङ

२०८१,८,२९ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन्।उनले अनलाइन मीडियाको अराजकता नियमन […]

सरकारले विकास निर्माणका काम प्राथमिकता हेरेर अघि बढाउँछ ः उपप्रधानमन्त्री प्रकाशमान

२०८१,८,२९ उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन्।भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);