सूचना/ प्रबिधि
९३ प्रतिशत नेपालीको घरमा बिजुली, मधेशमा शत प्रतिशत
काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएकाछन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको […]
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् […]
महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते
महोत्तरी। औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको […]
दूरसञ्चार नियामका दक्षिण एसियाका प्रतिनिधि काठमाडौंमा भेला हुँदै
काठमाडौं । दक्षिण एसियाका दूरसञ्चार नियामक निकायका प्रतिनिधिहरुको भेला काठमाडौंमा हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ३–५ सम्म […]
देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ । जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार […]
उपसभामुख भुसाललाई मातृशोक
काठमाडौं। उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको […]
एक वर्षमा साढे दुई अर्बको क्यामराले फोटो र भिडियो खिच्छन् नेपाल
काठमाडौं । नेपालमा एक वर्षमा करिव साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार […]
कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?
सुर्खेत। पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका […]
अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो, एडिलेडमा निस्क्यो बोलबम यात्रा
सिड्नी। साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान […]
एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा नियुक्ति नियमविपरित भएको आरोप छ । गैरआवासीय नेपाली संघका […]
बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित
काठमाडौं। टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । कथालाय इन्कका डाइरेक्टर राजीवधर जोशीले यसलाई नेपाली […]
तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध
न्युज कारखाना तनहुँ, १९ साउन पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । पहिरो खस्दा […]
कोशी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुन: आग्रह गरेको छ […]
सप्तकोसी बाढीपीडितको उद्धार र बासको व्यवस्था मिलाउन नेपाल कम्युनिस्ट पार्टीको माग
काठमाडौं। नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा […]
नेपाली भाषा त बिर्सनु हुन्न- बोलको गीतमा देशप्रेम
काठमाडौँ। ‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिक्किमका पूर्व मुख्यमन्त्री डा पावन चाम्लिङको उपस्थितिमा […]
हिटलरको घडी लिलामीमा बिक्री
बर्लिन। नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात […]