लोकप्रिय Archives | Page 4 of 23 | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार
मेलम्ची खानेपानी आयोजनाको विडम्बना र समाधानको बाटो

मेलम्ची खानेपानी आयोजना नेपालको सबैभन्दा ठूलो र महँगो खानेपानी योजना हो, जसको लागत करिब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ […]

भ्रष्टाचार र कानुनी दण्डहिनताले लोकतान्त्रिक मूल्य र मान्यतामा गम्भीर प्रहार

नेपालमा ठगी र भ्रष्टाचार पुरानो समस्या भए पनि पछिल्ला केही वर्षदेखि यसको स्वरूप थप जटिल र गम्भीर बनेको छ । […]

महँगी र बेरोजगारीले जटिल समस्या निम्त्याउँदै

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, कमजोर आपूर्ति व्यवस्था र सरकारी नियमनको अभावले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । महँगी […]

नयाँ नाम, पुरानै अनुहार : नेपाली कम्युनिष्ट पार्टीको चुनौती र सम्भावना

नवगठित नेपाली कम्युनिष्ट पार्टी वाम एकताको नयाँ प्रयास हो, तर यसको नेतृत्वमा पुरानै अनुहार र विगतका विभाजनकारी इतिहास बोकेका नेताहरू […]

प्रचण्ड : वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा

-अनुपम भट्टराई नेपालको राजनीतिको केन्द्रबिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । […]

समाजवादी क्रान्तिको प्रतिवद्धता भए एमालेमा फर्किन्छु : झलनाथ खनाल

नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई […]

चर्काे द्वन्द्वकाबीच माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एकताको अन्तिम चरणमा

नेपालका कम्युनिष्ट पार्टीहरूमा टुट्फुट र एकता प्रक्रिया विगतदेखिनै निरन्तर जारी छ । मुख्य धार मानिएका ठूला कम्युनिष्ट पार्टीहरूबाट फुटेका साना […]

राजनीतिक स्थायित्वका लागि सहमति र सहकार्य

नेपालको वर्तमान राजनीतिक अस्थिरता नेताहरूको असफलता मात्र नभइ जनचेतनाको कमजोरी र पुस्तागत अन्तरद्वन्द्वको परिणाम भएको नेताहरुले बताएका छन् । राजनीतिक […]

निर्वाचन : संवादको निरन्तरता र न्यायोचित मार्ग

फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल गराउन सरकार, जेन जी प्रतिनिधिहरु र राजनीतिक दलहरुबीच सम्बाद शुरु भएको छ […]

कम्युनिष्ट पार्टीहरूबीच टुटफुट र एकताको संघर्ष जारी !

नेपालका कम्युनिष्ट पार्टीहरूमा टुट्फुट र एकता प्रक्रिया विगतदेखिनै निरन्तर जारी छ । मुख्य धार मानिएका ठूला कम्युनिष्ट पार्टीहरूबाट फुटेर विभिन्न […]

नेतृत्व हस्तान्तरणको उपयुक्त समय !

नेपाली राजनीतिक इतिहासमा पहिलो पटक नेतृत्व हस्तान्तरण अनिवार्य बिन्दुमा पुगेको छ । दशकौँदेखि सत्ता र शक्ति आफ्नो हातमा लिएर बसेका […]

उल्टो बाटोमा अन्तरिम सरकार !

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो सीमित कार्यादेश अनुसारको जिम्बेवारी बहन गर्न असफल भएको छ । विदेशस्थित नेपाली राजदूतहरुलाई फिर्ता […]

निर्वाचन : संक्रमणको एक मात्र निकास

जेन जी आन्दोलनका कारण नयाँ सरकारको गठन, संसद विघटन र जनविश्वासको संकटबीच घोषणा गरिएको निर्वाचन नियमित राजनीतिक प्रक्रिया मात्र नभइ […]

राजनीतिक दलहरुको अस्तित्व संकटको संघारमा !

नेपाली राजनीतिमा दशकौँदेखि सत्ता र शक्तिको केन्द्र बिन्दुमा रहेका ठूला दलहरू आज अस्तित्व रक्षाका लागि पुनः जनताको कठघरामा उभिन बाध्य […]

प्रस्ट दृष्टिकोण र भावी कार्ययोजना आवश्यक

 विकास र राजनीतिक स्थिरताका लागि प्रस्ट दृष्टिकोण र भावी कार्ययोजना जरुरी, जेन जीले परिपक्वता प्रदर्शन गर्न आवश्यक, प्रत्यक्ष निर्वाचित कार्यकारी […]

वसन्तपुरमा भारतीय अभिनेता राजीव पिल्लरको इण्डो–नेपाल फ्रेण्डसिप सम्बन्धी गीतको छायांकन शुरु

काठमाडौं । महानायक राजेश हमाल र नीति शाह अभिनित म्युजिक भिडियोको छायांकन शुरु भएको छ ।मंगलवार काठमाडौंको वसन्तपुरमा गीतको भिडियो […]