राशिफल
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
पौष २ मंगलबार ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय ९पिक०मा औद्योगिक क्षेत्रको विद्युत् […]
साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू
पौष २ मंगलबार चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा […]
नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर
पौष २, मंगलबार नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड […]
पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
मंसिर ३०, आइतबार पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुनेगरि नयाँ […]
सुनको मूल्यमा गिरावट
मंसिर ३०, आइतबार नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।सुनको मूल्य एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले […]
विश्व बैंकले नेपालका लागि साढे १३ अर्ब रुपैयाँभन्दा धेरै ऋण स्वीकृत गर्यो
२०८१,८,२८ विश्व बैंकले नेपालका लागि एक सय मिलियन डलरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । हरियाली र समावेशी विकासका लागि […]
अनुमति प्राप्त कम्पनीमार्फत मात्रै घरजग्गा किनबेच गर्ने कानून लागू गर्छौँ ः अर्थमन्त्री पौडेल
२०८१,८,२८ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीमार्फत मात्रै घरजग्गा किनबेच गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने […]
बढ्यो अण्डाको मूल्य
मंसिर २८, शुक्रबार नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार […]
साढे ४९ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न ८० वटा कम्पनी पाइपलाइनमा
२०८१,८,२३ पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपीओ०का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको […]
कैलालीमा १ करोडभन्दा बढीको सुनचाँदीसहित ३ जना पक्राउ
२०८१,०८,२३ कैलालीमा एक करोड रुपैयाँ भन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जना पक्राउ परेका छ । […]
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
२०८१,०८,२२ पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ०का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।त्यस्तै, धितोपत्रको आईपीओ […]
मधेस प्रदेशमा यस वर्ष धानको उत्पादन बढ्यो
२०८१,०८,२२ मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गएको […]
यी राशिको आज भाग्य चम्किने,हेर्नुहोस् राशिफल
काठमाडौं, १ बैशाख । ज्योतिष शास्त्रमा राशिफल धेरै महत्त्वपूर्ण मानिन्छ। तिनीहरू ग्रह र नक्षत्रहरूको चालमा मूल्याङ्कन गरिन्छ। राशिफलका अनुसार आज, […]
राष्ट्रिय सभाका एक सदस्यका लागि मनोनयन दर्ता आज
काठमाडौं, ११ माघ । राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा रिक्त रहेको […]
बुधबार घर गृहस्थ कार्य उत्तम, हेर्नुहोस् आजको राशिफल
काठमाडौं । २० पुस बुधबार, २०७९ । तद्नुसार जनवरी ४ तारिक २०२३ । पौषशुक्ल त्रयोदशी, कौलव करण, रोहिणी नक्षत्र, शुभ […]
पुस १५ गते शुक्रबार, कस्तो छ आज तपाईको राशिफल
काठमाडौं । डिसेम्बर ३० तारिक २०२२ । पौषशुक्ल पक्ष अष्टमी, अष्टमीव्रत गोरखकाली पूजा र तमुल्होसार परेको छ । आज सरकारले […]




