प्रधानमन्त्रीले सरकारी सम्पत्ति दुरुपयोग गर्यो : देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

प्रधानमन्त्रीले सरकारी सम्पत्ति दुरुपयोग गर्यो : देउवा

sher bahadur deuwa

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीले रोजगारीका योजना सरकारको सम्पत्ति दुरुपयोग गरेको भन्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै देउवाले विगतमा सञ्चालन भएका प्रधानमन्त्री रोजगारीका योजना सरकारको सम्पत्ति दुरुपयोग भइरहेको बताउनु भएको हो ।

अहिले कोरोनाबाट व्यापक असर परेको क्षेत्र पर्यटन रहेको छ । पर्यटन प्रवद्धनको लागी केही एयरपोर्टको निमार्ण दिगो गुणस्तरीय गर्नु पर्ने र अहिले पर्यटन क्षेत्रलाई बढि मात्रमा राहतको आवश्यकता रहेको सुझाव दिनुभएको हो ।