नेपालमा थप ६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

नेपालमा थप ६ जनामा कोरोना संक्रमण

coronavirus test

काठमाडौं, ३ जेठ । शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या दुई सय ७३ पुगेको हो ।

corona new