काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, सबै शीर्ष नेतामाथि सुरक्षा खतरा बढ्दै गएको बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् । कांग्रेस नेता गुरुङसँग माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता केदार कोइरालाले गरेको थप समसामयिक कुराकानी हेर्नका लागि तलको भिडियो हेर्नुहोस्:
प्रचण्ड मात्र होइन, सबै शीर्ष नेतामाथि सुरक्षा खतरा : कांग्रेस नेता गुरुङ (भिडियोसहित)
ताजा समाचार
बाढी पहिरोबाट प्रभावित पालिका विपद् संकटग्रस्त घोषणा
१२ घन्टा अघि
पूर्वाधार विकास समितिको बैठक बस्दै
१ दिन अघि