बझाङमा ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

बझाङमा ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का

earthQueak

बझाङ, २ बैशाख । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

आज विहान ४ बजेर २७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका–१, कैलाशलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म जानकारीमा आएको छैन ।