राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न मोहन बैद्यको सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न मोहन बैद्यको सुझाव

काठमाडौं, ३० चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव बैद्यले दलहरुप्रति राजनीतिक दलकै व्यवहार गर्न सुझाव दिएका हुन् ।

उनले सरकारले नेत्र विक्रम चन्दलाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे । उनले कम्युनिष्टको सरकारले कम्युनिष्टहरुलाई नै दमन गर्ने गरेको भन्दै असन्तुष्ठी जनाए । कृष्णदास फाउन्डेसनले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);