१२ फिल्मलाई ‘ब्ल्कबस्टर अवार्ड’, ३ पत्रकार सम्मानित हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१२ फिल्मलाई ‘ब्ल्कबस्टर अवार्ड’, ३ पत्रकार सम्मानित हुँदै

film

काठमाडौँ, २८ चैत । नेपाली चलचित्रको दुर्भाग्य नै भन्नु पर्छ करोडौँको लगानी गरेर चलेका कलाकारलाई लिएर बनाइएका चलचित्रले पनि आफ्नो लगानी सुरक्षित गर्न सफल भैरहेका छैनन् ।

यसैविच, ‘बक्स अफिस फिल्म क्लब नेपाल’ले यो बर्ष रिलिज भएका मध्यबाट १२ चलचित्रलाई ‘ब्लकबस्टर अवार्ड २०७५’बाट सम्मान गर्ने भएको छ । बक्स अफिस क्लब नेपालका आर.के सुवेदीका अनुसार १२ चलचित्र र ३ चलचित्र पत्रकारलाई सम्मान गरिने भएको हो । लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबी, नाई नभन्नु ल ५, कायरा, इन्टु मिन्टु लण्डनमा, भैरे, रामकहानी, चंगाचेट, प्रसाद, क्याप्टेन ले अवार्ड हात पार्न सफल भएका छन् । यसैगरी ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’बाट पत्रकार डब्बु क्षेत्री, लक्ष्मण सुवेदी, सवी कार्की सम्मानित हुने भएका हुन् ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);