दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा

sarbochha adalat

काठमाडौं, २० चैत । सर्वोच्च अदालतका पाँच सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका दुई न्यायधीश र तीन कानुन व्वयसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र  सुष्मलाल मागेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्तद्वय हरिप्रसाद फु्याल र मनोकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनीहरुमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फु्याल प्रधानन्यायाधीशको रोलक्रममा हुने छन् । याे समाचार कान्तिपुरमा लेखेको छ ।