वाइडबडी अनियमितता प्रतिवेदन अन्तिम चरणमा, १९ गतेभित्र बुझाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

वाइडबडी अनियमितता प्रतिवेदन अन्तिम चरणमा, १९ गतेभित्र बुझाउने तयारी

wide body NAC

काठमाडौं, १४ चैत । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक दीपकप्रकाश भट्टले वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन बनाइने जानकारी दिए ।