वन परम्परागत ज्ञान र सीप उपयोग गर्दै लैजानु पर्नेमा मन्त्री बस्नेतको जोड | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

वन परम्परागत ज्ञान र सीप उपयोग गर्दै लैजानु पर्नेमा मन्त्री बस्नेतको जोड

shaki bahadur basnet

काठमाडौं, २७ फागुन । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वन स्रोतको उचित परिचालनका लागि परम्परागत ज्ञान र सीपको पनि उपयोग गर्दै लैजानु पर्नेमा जोड दिएका छन् ।

मन्त्री बस्नेतले वन स्रोतको उपयोग स्थानीय समुदायको गरिवी निवारणमा केन्द्रित गर्नुपर्ने उल्लेख गरे । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गरिवी निवारण र जीविकोपार्जनमा वन क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताए ।

मन्त्री बस्नेतले बाँस जस्ता स्रोतको उपयोग गरेर पनि स्थानीय जनतामा जीविकोपार्जनको कार्यक्रम संचालन गर्न सकिने उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);