यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

Bike-service

काठमाडौं, ४ माघ । मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातसम्बन्धि रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशनअनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);