दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन

tax

काठमाडौं, २६ पुस । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् ।

मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मातपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);