निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

nirmala pant buba yagyaraj

काठमाडौं, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);