स्वरोजगारको नाममा अर्बौं स्वाहा | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

स्वरोजगारको नाममा अर्बौं स्वाहा

paisa kharcha

काठमाडौं, १३ कात्तिक । युवा तथा सानाव्यवसायी स्वरोजगार कोषले ९ बर्षमा सात अर्बभन्दा बढी खर्चेको छ ।

यसमा ठूलो र कम अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष छ । कोषले ५५ हजारलाई तालिम दिई स्वरोजगार बनाउन रकम खर्चेको दाबी गरेको छ । तर, केन्द्रको चार महिने अनुसन्धानले त्यस्तो दाबीलाई गलत सावित गरिदिएको छ ।
स्वरोजगारका नाममा खर्चिएको रकम बालुवामा पानी भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालको भनाइ छ । समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);