केरुङमा रोकिए करोडौंका सामान | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

केरुङमा रोकिए करोडौंका सामान

rasuwa bridge

काठमाडौं, ८ भदौ । रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।

रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललाई बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरिपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हलसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);