भारतमा नहर निर्माणलाई टेन्डर | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

भारतमा नहर निर्माणलाई टेन्डर

mahakali nahar

कञ्चनपुर, ३ भदौ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ ।

टनकपुर ब्यारेजदेखि नेपाल भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो ।  भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले उक्त नहर निर्माणका लागि १८ महिनामा काम गर्ने लक्ष्यका साथ टेन्डर आह्वान गरेको छ ।

भारतीय भूभागमा नहर निर्माण नहुँदा आयोजना नै अन्यौलमा रहेको थियो । आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);