लम्जुङका ८० महिला र बालबालिका हराए ! | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

लम्जुङका ८० महिला र बालबालिका हराए !

balbalika

काठमाडौं, ११ साउन । जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४/०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् ।

जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् । आर्थिक बर्ष ०७३/७४ मा लमजुङबा ९५ जना हराएका थिए ।  जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);