प्रतिनिधि सभाद्वारा १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

प्रतिनिधि सभाद्वारा १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

pratinidhi sava

काठमाडौं, २१ असार । प्रतिनिधि सभाले कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

प्रतिनिधि सभाले १४ सदस्यीय समिति गठन गरेको हो । समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८, नेपाली कांग्रेसका चार तथा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका एक एक सांसद सदस्य छन् ।

समितिमा नेकपाका तर्फबाट खगराज अधिकारी, जयपुरी घर्ती, देव गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी, नेपाली कांग्रेसका तर्फबाट नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल र बालकृष्ण खाँड, राजपा नेपालबाट राजकिशोर यादव र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरिया सदस्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);