नेपालको राजनीतिलाई जतिबेला पनि जटिलताले घेर्न सक्छ : नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

काठमाडौं, १४ असार । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको राजनीतिक यात्रा खतरनाक हुन सक्ने अनुमान गरेका छन् । नेपालको राजनीतिलाई जतिबेला पनि जटिलताले घेर्न सक्ने उनले बताएका छन् । यसका लागि समयमै होस गर्नु पर्नेमा उनको जोड छ । आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस बारेमा जानकारी गराएको उनले बताए । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो-प्रश्नमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । थप कुराकानी हेर्नकालागि भिडियो हेर्नुहोस्: