काठमाडौं, २६ जेठ । पित्त थैलीको क्यानसरको उपचार गराईरहेका वरिष्ठ चिकित्षक डा. उपेन्द्र देवकोटालाई गोरखाको आपँपिपलस्थित घर लगिदै छ । जन्मघरमा बस्ने डा. देवकोटाको इच्छा अनुसार उनलाई घर लगिदै छ । आज केहीबेर घर लगेर डा देवकोटालाई पुन : काठमाडौँ ल्याईने छ ।
डा. उपेन्द्र देवकोटालाई जन्मघर लगिदै
ताजा समाचार
राष्ट्रपति पौडेल अस्पताल भर्ना
४ घन्टा अघि