काठमाडौं, १६ बैशाख । रक्षामन्त्रि ईश्वर पोखरेलले आफ्नो पार्टीले जे गर्छौ भनेको थियो त्यो कामको राम्रो सुरुवात नभएको बताएका छन् । उनले अबको दिनमा हिजोको घोषणापत्रमा आधारित भएर र प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरेको सम्बोधनलाई आधार मानेर नीति कार्यक्रम र बजेटमा केन्द्रित हुने बताए । पोखरेलले भ्रस्टाचार, अनियमता र गलत धन्दामाथि आफुहरुको नजर पुगेको र त्यसमाथि कडा प्रहार गर्ने बताए । वाम गठबन्धनको सरकारले अबको ५ वर्षमा के के गर्नेछ ? आम जनताको अपेक्षालाई सम्बोधन गर्ने गरि कस्तो कार्ययोजना बर्तमान सरकारले लिएको छ ? साथै चुनाव भन्दा आगाडी पार्टी एकीकरण समेत घोषणा गरेर अहिले त्यसैको गृहकार्यमा जुटेको एमाले र माओबादी केन्द्रका बीचमा कतिको तयारी भईरहेको छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘राजनीति’ मा प्रस्तोता मन्जु कार्कीले नेकपा एमालेका महासचिव र रक्षामन्त्रि ईश्वर पोखरेलसँग गरेको कुराकानी हेर्नुहोस् :
केपी ओलीसँग रिसाएको भन्दा ईश्वर पोखरेल यसरी झर्के (भिडियो सहित)
ताजा समाचार
चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
४० मिनेट अघि
पूर्वजले देखाएको बाटोमा लागौँ,प्रधानमन्त्री ओली
५२ मिनेट अघि