काठमाडाैं, १४ वैशाख । नेपाल घरेलु तथा साना उद्योग महासँघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउन स्वदेशी सामानको प्रगोग गर्नुपर्नेमा जोड दिएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम माउन्टेन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन् । माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादले अध्यक्ष गिरीसँग गरेको संवाद हेर्नुहोस्:
आत्मनिर्भर बन्न स्वदेशी सामान प्रयोग गरौँ : अध्यक्ष गिरी
ताजा समाचार
कामबाटै आफूलाई प्रमाणित गर्छौं : सभापति लामिछाने
२६ मिनेट अघि
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
५६ मिनेट अघि




