काठमाडाैं, १० वैशाख । लेनिनजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादी केन्द्रले आइतबार राष्ट्रिय सभागृहमा संयुक्त कार्यक्रम आयोजना गरे । सो कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरूले आपत्ति जनाएका थिए । माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता मन्जु कार्कीले त्यहाँ खास के भएको थियो भनेर एमाले उपाध्यक्ष भीम रावलसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:
राष्ट्रिय सभागृहमा भएको हंगामाबारे भीम रावलको खुलासा
ताजा समाचार
संवैधानिक परिषद् विधेयक संसदीय समितिबाट पारित
१३ घन्टा अघि
सुन तोलामा २३ सयले बढ्यो
१५ घन्टा अघि