काठमाडौं, ५ चैत । विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भएको छ । तर न्यायालय र फैसलनामाथि स्वस्थ बहसको संस्कार बसाउन पनि कम्तीमा निकट अतीतका फैसलामाथि समीक्षा आवश्यक छ ।
यसबीच भएका आदेशले राज्यको ६१ अबी राजस्व गुमेको पनि विश्लेषण छ । ती आदेश निदे इजालासमा को को न्यायाधीश थिए । सचेत नागरिकलाई यो जानकारी पनि महत्वपुर्ण हुन सक्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।