मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता

काठमाडौ ।
मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको स्रोतले जनाएको छ ।

Leave a Reply

ताजा समाचार