अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शुरू

एजेन्सी । अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिबार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ । ३८ औँ वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो ।

महिनाभर चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो ।

अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा ६ करोड अष्ट्रेलियाली डलर (३ करोड ९८ लाख अमेरिकी डलर) भन्दा बढी योगदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply