ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर

एजेन्सी । नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् । यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ ।

संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट गरेका थिए । रक्षामा आफ्नो जिडिपीको २.१ प्रतिशतभन्दा बढी खर्च गर्ने प्रश्ताव स्पेनले भने अस्वीकार गरेको छ ।

युरोपमा नेटोमाथि प्रश्न उठाउन थाल्नुपर्ने उहाँको भनाइ छ । किनभने नेटोले युरोपलाई थप सैन्य खर्च र विश्वमा थप सैन्य तनाव मात्र ल्याएको बताउनुभयो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply