काठमाडौमा लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, २५ हजार जरिवाना | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

काठमाडौमा लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, २५ हजार जरिवाना

जेठ २७ मंगलबार ।
काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ ।काठमाडौ महानगरपालिका(२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएको हो ।दहीमा ब्लेड भेटेको गुनासो आएपछि  नगर प्रहरीको टोली गएर अनुगमन गरेको  र महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको नगर प्रहरीले बताएको छ ।

 

Leave a Reply