सहकारीसम्बन्धी विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

सहकारीसम्बन्धी विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

२०८१,१२,१८

राष्ट्रियसभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ। सोमवार राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो।

त्यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले राखेको जिज्ञासाबारे मन्त्री अधिकारीले जवाफ दिएका थिए।

Leave a Reply