एमालेको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

एमालेको सचिवालय बैठक बस्दै

२०८१,६,१५
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो। बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डाक्छ। भीष्म अधिकारीले जानकारी दिए।

आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।

Leave a Reply

ताजा समाचार