धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१,६,४
शुक्रबार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका ३।८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);