प्रतिनिधि सभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं,२७ चैत्र । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अबरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक १५ मिनेटपछि पुनः बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);