काठमाडौं,२१ फागुन । आजै पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन हुने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमती भएसँगै कांग्रेससँगको गठबन्धन टुटेको हो ।
आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले गठबन्धन बदल्ने निर्णय गरेको हो ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपा पनि समेटिने भएको छ ।