आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर ! | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर !

काठमाडौं,२० पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८८ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ५७ पैसा र विक्रिदर १४६ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ७३ पैसा र विक्रिदर १०० रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);