काठमाडौं, १५ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ९५ पैसा र विक्रिदर १४६ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २८ पैसा र विक्रिदर ९० रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।