काठमाडौं,१ पुस । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २४ पैसा र विक्रिदर १४५ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६ पैसा र विक्रिदर ८९ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।