काठमाडौं, २० मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ १२ पैसा र विक्रिदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३३ पैसा र विक्रिदर ८७ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।