आज दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ८ मंसिर । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा समितिमा प्राप्त विधेयक र समितिको आगामी कार्य सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा विभिन्न देशमा प्रश्तावित राजदुतमाथि परेको उजुरीसम्बन्धी छलफल हुनेछ ।

Leave a Reply