बासुदेव बडु ||
दार्चुला, १३ कार्तिक ||
दार्चुलाको चमेलिया पुलबाट हाम फालेर एक पुरुष चमेलिया नदि मा बेपत्ता भएका छन । जिल्लाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थित चमेलिया नदि माथिको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका हुन । बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र हाम फालेको ठाउँबाट झोला र कोट फेला परेको प्रहरीले जानकरी दिएको छ । बेपत्ता पुरुषको खोजीका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिएको छ ।
दार्चुलाको चमेलिया पुलबाट हाम फालेर एक पुरुष बेपत्ता
ताजा समाचार
२ दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
९ घन्टा अघि
बाढी प्रभावितलाई एनआरएनएले १ करोड सहयोग गर्ने
१३ घन्टा अघि
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
२० घन्टा अघि