काठमाडौं, २८ असोज । सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएको छ ।
दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच १९ बुँदे सहमति भएसँगै आन्दोलन पनि फिर्ता भएको हो ।
संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतको सहमति पत्रमा हस्ताक्षर रहेको छ ।