राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

death body

काठमाडौं, १२ असोज । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।

कार्कीलाई शुक्रबार बिहान नर्भिक अस्पतालमा लगिएको थियो ।

५२ वर्षीय कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको हो ।

ओखलढुंगाका कार्की राष्ट्रपति कार्यालयको कानुन महाशाखामा कार्यरत थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);